अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भारतमा आयोजना हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसीपका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । आगामी असार ६ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण…