चर्चित रेस्लर ‘द ग्रेट खली’ राजनीतिमा प्रवेश गर्दै

डब्लुडब्लुई अन्तर्राष्ट्रिय रेस्लिङमा विशेष पहिचान बनाएर विश्वभरि ख्याति कमाएका दलिपसिंह राणा यतिबेला पुनः चर्चामा आएका छन् । डब्लुडब्लुईमा ‘द ग्रेट खली’का नामले विख्यात सुपरस्टार खली यतिबेला राजनीतिमा प्रवेश गर्ने सम्भावनाका कारण चर्चामा आएका हुन् । पछिल्लो समय दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले खलीसँग भेटघाट गरेर एकसाथ तस्बिर शेयर गरेपछि खली आम आदमी पार्टीमा प्रवेश गर्न लागेको…