पोखरामा जारी रहेको टाइगर कप भलिबल प्रतियोगिताको फाइनल खेल चलिरहँदा खेलाडीमाथि बोतल प्रहार भएको छ । पोखराको रंगशालामा आयोजित उक्त खेलमा आइतबार गण्डकी प्रदेश र शास्त्र प्रहरी बलको फाइनल खेल चलिरहेको थियो । खचाखोच दर्शकले भरिएको खेलमैदानमा आज ५००० भन्दा बढी दर्शकले खेल अवलोकन गरेको अनुमान गरिएको छ । खेल संचालन गराउने क्रममा आयोजकले पनि…