विदेश जान लागेको यसअघिको रोक सर्वोच्च अदालतले खुल्ला गरिदिए पछि क्रिकेटर सन्दिप लामिछानेले युएई प्रस्थानको तयारी गरेका छन् । युएईमा जारी जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारीमा लागेका हुन् । नेपाल क्रिकेट संघले लामिछानेको नाम खेलाडीको सुचीमा राखिसकेको छ । सो टिमका एक खेलाडी बिरामी भएपछि उनको नाम हटाएर लामिछानेको नाम…