नुवाकोटलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ । बिहान ५:२६ मा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौंलगायतका स्थानमा महसूस गरिएको थियो ।

प्रतिक्रिया