इटहरीका पूर्व मेयर चौधरी माओवादी प्रवेश

इटहरीका पूर्व मेयर चौधरी माओवादी प्रवेश


इटहरीका पुर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सो पार्टीका अध्यक्ष प्रचण्डले आफ्नो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित पूर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् ।

चौधरी प्रदेश सांसदको निर्वाचन लड्ने बुझिएको छ ।