प्रधानमन्त्रीलाई अमेरिकी विदेशमन्त्रीको समवेदना

प्रधानमन्त्रीलाई अमेरिकी विदेशमन्त्रीको समवेदना


  • तस्बिर : रासस

नेपाल भ्रमणमा रहनुभएका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा विदेशमन्त्री लुले जीवनसङ्गिनीको निधन भएकामा प्रधानमन्त्रीलाई समवेदना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो क्रममा सहायक विदेशमन्त्री लुलेले प्रधानमन्त्री पत्नी सीता दाहालको तस्बिरमा माल्यार्पणसमेत गर्नुभएको थियो ।