रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा

नेपाली संगीत क्षेत्रमा पछिल्लो समय नयाँ पुस्ताका केही कलाकारले श्रोतामाझ बलियो उपस्थिति जनाइरहेका छन् । तीमध्ये गायक, गीतकार तथा संगीतकार आयुष मगर पनि अहिले चर्चामा आउने नाम बनेका छन् । मेलोडीप्रधान आधुनिक गीत र सिनेम्याटिक शैलीका म्युजिक भिडियोमार्फत उनले छोटो समयमै दर्शक र श्रोताको ध्यान खिच्न सफल भएका छन् । रुकुममा जन्मिएका आयुषको सांगीतिक यात्रा…