पूर्वरानीको जन्मोत्सवमा नागरिक समिति

पूर्वरानी कोमल राज्यलक्ष्मीदेवी शाहको जन्मोत्सवका लागि २५६६ जनाको शुभजन्मोत्सव नागरिक समिति गठन भएको छ । राजपरिषद्का पूर्वसदस्य जमुना शेरचनको अध्यक्षतामा गठन भएको नागरिक समितिमा राधेश्याम थापा महासचिव रहनुभएको छ । यसैगरी उपाध्यक्षमा भेषराज्यलक्ष्मी सिंह, सांसद गीता क्षेत्री राणा, इन्दिरा मल्ल, कमला शर्मा, डा. मञ्जुरत्न शाक्य, किशोरी महतो, शैयन्द्र वान्तावा, परशुराम खापुङ, प्रा.डा.उषा ठाकुर, राजाराम श्रेष्ठ,…