धारेहात लगाउँदै सहयोग लिँदै

काठमाडौं । त्यसो त, ‘अघोषित नाकाबन्दी’का कारण उत्पन्न पारवहन तथा आपूर्ति जटिलताले छिमेकी भारत र नेपालबीच जनस्तरकै सम्बन्धमाथि बादल मडारिएको टिप्पणी गरिँदै छ । छिमेकीमाथि आक्रोश ओकल्दै राष्ट्रियता र स्वाभिमानको नारा सामाजिक सञ्जालमै सही, चर्कोसँग उठे–उठाइएका छन् । ‘नाकाबन्दी’ प्रकरणको तोडमा आत्मनिर्भर बन्ने अनेक उपायको उपदेश छाँट्नेहरूको शाासन–सत्तामा रहनेदेखि आमतप्कासम्म पनि कमी छैन । तर,…