विराटनगर भन्सारमा यसरी लुटिँदै छन् नेपाली व्यापारी

:: विराटनगरका भन्सारप्रमुख प्रतिदिन असुल्छन् पैंतालीस लाख रुपैयाँ :: नाकाबन्दीका कारण सिङ्गै मुलुकले सास्ती व्यहोरिरहेका बेला नेपाल भन्सार र राजस्व अनुसन्धान विभागका कर्मचारी तथा भारतका केही प्रहरीले भने कमाइको सुवर्ण अवसरका रूपमा यसलाई प्रयोग गरिरहेका छन् । यस कार्यमा विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेत मुख्य रूपले तल्लीन रहेका छन् भने उनले कमाइको रकम प्रधानमन्त्रीको…