पत्नीको फन्दाबाट एघार वर्षमा उन्मुक्ति

एघार वर्ष आफ्नै पत्नीद्वारा घरमा बन्धक तुल्याइएका अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ निवासी भोजबहादुर जीसीलाई उपचारका लागि राजधानी पठाइएको सन्दर्भ यतिबेला सन्धिखर्कमा चर्चाको विषय बनेको छ । घरभित्र थुनामा रहेको करिब एघार वर्षमा गत साता सूचना तथा सुशासन अभियानका अध्यक्ष तथा पत्रकार मुक्तिनाथ भुसालको विशेष पहलकदमीमा भोजबहादुर मुक्त भएका हुन् । त्यसो त उनी आफ्नै घरभित्र बन्दीका…