नेपाली कांग्रेसको गठन

– स्वयम्भूनाथ कार्की भारतिय स्वतन्त्रता आन्दोलनमा अनेकौ पटक जेल खपी सकेपछि दोश्रो विश्व युद्धको समाप्तीले नेपालको निमित्त पनि केही गर्ने सोच वीपीमा पलाएको देखिन्छ । परिच्छेद १० अनुसार त्यसैले ४ अक्टोबर १९४६ मा उनले एक वक्तव्य निकाले , जो सम्पादकलाई चिठीको रुपमा ‘सर्चलाईट’मा छापिएको थियो । दोश्रो विश्व युद्ध पछिको अवसरलाई उपयोग गर्न एक प्रजातान्त्रिक…