अशोक सिलवाल अब ‘गाउँ दूत’

लाङटाङ सद्भावना दूतसमेत रहेका लेखक तथा पत्रकार अशोक सिलवाल गाउँ पर्यटन दूत नियुक्त भएका छन् । गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपालले सिलवाललाई 'गाउँ' सद्भावना दूत नियुक्त गरेको हो । पत्रकारिता, लेखन र पर्यटनमा उत्तिकै सक्रिय सिलवाल यसअघि सो संस्थाका सल्लाहकार थिए । 'एभरेस्ट : एन अनफिनिस्ड स्टोरी', 'अप्प दीपो भवः', ‘श्रीलंका स्मृति’ लगायतका लेखक…