जापानस्थित नेपाली राजदूतावासमा नागरिक सहायता कक्ष स्थापना

विशेष प्रतिनिधि, टोकियो (जापान) जापानमा रहेका नेपाली नागरिकलाई दूतावासीय सेवा अझ छिटो, सहज र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सहकार्यमा नेपाली राजदूतावासमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। उक्त सहायता कक्षको उद्घाटन तथा शुभारम्भ कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाली राजदूतावासका कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, एनआरएनए जापानका पूर्वअध्यक्ष नवीन…