क्षेत्रीय साइबर सुरक्षा सप्ताहका लागि अबुधाबीमा ७० मुलुक भेला हुँदै

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) र अरब क्षेत्रीय साइबर सुरक्षा केन्द्र (एआरसीसी)सँगको सहयोगमा संयुक्त अरब इमिरेट्स (युएई)ले आजदेखि आगामी बिहीबारसम्म क्षेत्रीय साइबर सुरक्षा २०२३ आयोजना गर्दैछ । ‘साइबर सुरक्षा नवप्रवर्तन र उद्योग विकास’ शीर्षकमा अबुधाबीमा समारोह सुरु भएको हो । युएईद्वारा प्रायोजित क्षेत्रीय साइबर सुरक्षा २०२३ अरब र इस्लामिक मुलुकहरूमा सबैभन्दा ठूलो साइबर कार्यक्रम हो ।…