सिमकोट बजारमा सडक विस्तार गरिने

जिल्लाको सदरमुकाम सिमकोट बजारलाई शहरी विकास मन्त्रालय आयोजनाले सडक विस्तार गर्ने भएको छ । शनिबार सिमकोट गाउँपालिका जनप्रतिनिधि, स्थानीय र सङ्घीय योजना प्रमुख, शहरी विकास मन्त्रालयका पदाधिकारीबीच भएको अन्तरक्रिया कार्यक्रममा विगतका योजनाभन्दा फरक तरिकाले कार्य अगाडि बढाउने निर्णय भएको छ । सिमकोट गाउँपालिकाले सडक विस्तारको लागि आफूहरुलाई प्रतिवेदन पेश चाँडो पेस गरेमा लामो समयसम्म टिकाउ…