दमकमा छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटपिटबाट आज अपराह्न झापाको दमकमा बाबुको मृत्यु भएको छ । दमक नगरपालिका १ स्थित फाल्गुनन्द चोक बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपानेबीच घरायसी विषयमा झगडा हुँदा छोराको कुटपिटबाट ५८ वर्षीय बाबु राजनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घरायसी विवादमा १८ वर्षीय राजनले बुबा राजनलाई कुटपिट गरेका थिए । कुटपिटबाट…