सुडानद्वारा सार्वजनिक क्षेत्रको तलब वृद्धि घोषणा

सुडानको मन्त्रिपरिषदले सार्वजनिक क्षेत्रमा काम गर्ने मजदुर तथा कर्मचारीहरूको तलब बिहीबार वृद्धि गरिदिएको छ । सुडान वकर्स ट्रेड युनियन फेडेरेसनले झन्डै पाँच सयदेखि २५ सयसम्म सुडानी पाउन्डको दरले तलब बढाउन यसअघि नै सहमति जनाएको थियो । यही जनवरी ३ मा राष्ट्रपति ओमर अल बसिरले कर्मचारीहरूको तलब वृद्धि गर्ने प्रतिबद्धता गरेका थिए । दैनिकी धान्नका लागि…