माघ दोस्रो साता कर्णाली प्रदेश समन्वय परिषद्को बैठक

कर्णाली प्रदेश समन्वय परिषद्को पहिलो बैठक यही माघ दोस्रो साता हुने भएको छ । कर्णाली प्रदेश समन्वय परिषद्का संयोजक तथा प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा आइतबार बसेको बैठकले माघ १४ र १५ गते परिषद्को पहिलो बैठक गर्ने निर्णय गरेको हो । बैठकलाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ तयारी गर्ने निर्णय भएको कर्णाली…