करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

कञ्चनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेसनमा करेन्ट लागेर आज (आइतबार) बिहान एक कर्मचारीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार करेन्ट लागेर भीमदत्त नगरपालिका–१९ बागफाँटा घर भई हाल विद्युत् सवस्टेसनमा कार्यरत चन्द्रदेव भट्टको मृत्यु भएको छ । घटनाप्रति प्रहरीले आशंका व्यक्त गर्दै प्रारम्भिक अनुसन्धानका…