वित्तीय प्रणालीमा स्थायित्व आएको अर्थमन्त्री दाबी

अर्थमन्त्री डा. युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताएका छन् । काभ्रेको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उदघाटन गर्दै मन्त्री खतिवडाले महिलाको वित्तीय पहुँचमा पुँजी, सूचना र प्रविधिमा पहँुच पु¥याउन आवश्यक रहेको बताए । समाजमा प्रतिष्ठित हुन आर्थिक र राजनीतिक सबलीकरणमा पहँुच र आयआर्जनबाट उत्पादन शक्तिमा पुग्न आवश्यक रहेको…