महिला सशक्तीकरणका लागि जागरण आवश्यक : मन्त्री थापा

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला सशक्तीकरणका साथसाथै उनीहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रमहरु गरी गाउँ–गाउँ बस्ती–बस्तीमा जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएकी छन् । जागरण नेपालले आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अभियान अन्र्तगत छलफल कार्यक्रममा मन्त्री थापाले १६ दिने महिला हिंसाविरुद्धको अभियानलाई सार्थक बनाउन सातै प्रदेशका जनप्रतिनिधिलाई सहभागिता गराउन पहल कदमी गरेको…