बृहत पोखरा सफाई अभियानमा पोखरेलीको सक्रियता

पोखरामा जारी बृहत सफाई अभियानमा पोखरेली जनसमुदायको सक्रियताकासाथ सहभागिता रहँदै आएको छ । यसैअन्तर्गत शनिबार १२९औं श्रृंखला पोखरा–५ जिरो किमी फिर्केदेखि पोखरा ६ र ७ को सिमाना बुलौदी खोलासम्म झण्डै १० टन फोहोर मैला संकलन गर्दै उल्लेख्य सहभागितासहित सम्पन्न भएको छ । हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ संचालित यसपटकको सफाई अभियानमा…