‘सत्ताउन्मादले भ्रष्ट बामपन्थी आफै समाप्त हुने’ दाबी

- रमेश विश्वकर्मा, गुल्मी सत्ता उन्मादले निरंकुश र भ्रष्ट हुँदै चरम गुटबन्दीमा लागेका बामपन्थी आफै समाप्त हुने आरोप नेपाल मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद भलामीले लगाएका छन् । नेपाली कांग्रेस वडा कार्य समिति रेसुङ्गा नगरपालिका वडा नं. १० ले गुल्मीको सिमीचौरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो धारण व्यक्त गरेका हुन् । शुभकामना…