हत्या अभियोगमा चीनमा महिलालाई मृत्युदण्ड

सन् २०१७ मा घरमा आगजनी गरी परिवारका चार सदस्यको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय पाएकी मो हुआनजिङ नामकी पारिवारिक सुसारेलाई झेजियाङ प्रान्तमा शुक्रबार मृत्युदण्ड दिइएको छ । सुसारेलाई दिइएको मृत्युदण्डबारे चीनको सर्वोच्च पिपुल्स अदालतले पुनरावलोकनसमेत गरेको स्थानीय अदालतले जनाएको छ । मृत्युदण्ड दिनुअघि मो का परिवारका सदस्यहरूलाई भेटघाटको अवसर दिइएको थियो । अदालतको आदेशमा भनिएको…