कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा पाल्पाको बगनासकाली गाउँपालिका-६ मन्द्राङस्थित कालीगण्डकी नदीमा डुबेर शिखरडाँडाका १४ वर्षीय शिशिर गाहा र २४ वर्षीय पुजन गाहाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायक उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । उनका अनुसार पौडी खेल्ने क्रममा दुवै जना डुबेर…