ट्याक्टरमा ठोक्किएर मोेटरसाइकलचालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सीतापुरमा आइतबार मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्निसाई कृष्णसवरण गाउँपालिका– २ बस्ने मोटरसाइकलचालक ३५ वर्षीय गुणराज कट्टेल रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । त्यस्तै, सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार ४० वर्षीय लालबहादुर तामाङ घाइते भएका छन् । घाइते तामाङलाई उपचारका लागि विराटनगरस्थित न्युरो…