बलात्कारपछि हत्या गरेको आरोपमा बस्नेत पक्राउ

मोरङको मिक्लाजुङ गाउँपालिका–७ की ४४ वर्षीया शान्ति राई (तामाङ) को बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय हिकबहादुर बस्नेत पक्राउ परेका छन् । गत फागुन १९ गते राति भएको घटनापछि बस्नेतलाई पक्राउ गर्न प्रहरीलाई साढे तीन महिनाभन्दा बढी समय लागेको थियो । मिक्लाजुङ–७ सिसौलीकी राईको शव बलात्कारपछि वीभत्स ढंगले हत्या गरेर फ्याँकिएको अवस्थामा राम्री…