प्रसन्नताका पर्याय राजनसिंह

उहाँका बुबा उहाँलाई डाक्टर बनेको हेर्न चाहन्थे । सम्मानित र पवित्र पेसा भएकोले बुबाले त्यो चाहना राखेका रहेछन् । तर, उहाँभित्रचाहिँ सानैदेखि पढेर पैसा कमाउनुपर्छ भन्ने सोचले जरो गाडेको थियो । उहाँलाई लाग्थ्यो, 'नेपालमा गरिब धेरै छन् र रोगको चपेटामा पर्ने पनि यही वर्गमा धेरै हुन्छन्, डाक्टर बनेर गरिब मान्छेसँग कसरी पैसा लिने - बरु…