किन पारे प्रधानमन्त्रीले आदिवासी रंगशाला निर्माण अलपत्र ?

प्रधानमन्त्री केपी शर्मा ओलीले रंगशालानको नाम परिवर्तन गरेर बजेट बिनियोजन गरेका कारण झापाको कमल गाउँपालिका निर्माणधीन आदिवासी रंगशाला निर्माण अलपत्र परेको छ । ०६६ सालमा रंगशाला निर्माणधीन क्षेत्रमा रहेका ७ सय ४५ आदिवासीको चिहान हटाएर ‘आदिवासी रंगशाला’ सहित स्मृति पार्क निर्माण गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार नेपाल सरकारमार्फत बजेट विनियोजन भएर रंगशाला निर्माण…