चालु आर्थिक वर्षमा ३ सय ४० मुद्दाको फैसला

सिन्धुपाल्चोक । जिल्ला अदालत सिन्धुपाल्चोकले चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा ३ सय ४० मुद्धाहरू फैसला गरेको छ । गत आर्थिक वर्षदेखिकै २ सय ६ वटा र असारयता दर्ता भएका ३ सय ५५ सहित ३ सय ४० मुद्दाहरु फैसला गरेको हो । जिल्ला न्यायाधीश दीपक खनालको इजलासले मुद्दा फैसला गरेको जिल्ला अदालतले जनाएको छ । तथ्यांकअनुसार…