लागूऔषध कारोबारी दुई वर्षपछि पक्राउ

लागूऔषध मुद्दामा जिल्ला अदालत भक्तपुरको आदेश विपरीत फरार दोषी दुई वर्षपछि शुक्रबार पक्राउ परेका छन् । अदालतले २०७२ साल चैत ७ गते दोषी ठहर गर्दै ११ महिना कैद र रु पाँच हजार जरिवानाको फैसला विपरीत फरार सूर्यविनायक नगरपालिका–७ गुण्डुका ४१ वर्षीय इन्द्र केसीलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कृष्ण…