हावाहुरीले लियो चितवनमा दुईको ज्यान

हावाहुरीका कारण चितवनमा दुई व्यक्तिको मृत्यु भएको । आइतबार आएको हुरीले रुख ढल्दा दुईजना घाइते भएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ की ४० वर्षीया सितौली श्रेष्ठ र ईच्छाकामना गाउँपालिका–७ का ४१ वर्षीय कणबहादुर गुरुङ रहेका छन् । श्रेष्ठको घर नजिकैको सतन्चुली सामुदायीक वन र गुरुङको घरनजिकैको वनमा…