सर्जक मुकारुङद्वयका म्युजिक भिडियो सार्वजनिक

गीतकार गंगाराज मुकारुङ र जीवन मुकारुङका गीतहरूको म्युजिक भिडियो राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । नेपाली सेनाका महासेनानी समेत रहनुभएका गीतकार गंगाराजको ‘पिखुवा खोला बगेझैँ’ बोलको गीत र भर्खरै सिंगापुर पुलिस फोर्सबाट अवकाश प्राप्त जीवनको ‘चियाबारीको पातैपात’ बोलमाथि निर्मित म्युजिक भिडियो कार्यक्रममा प्रदर्शन गरिएको थियो । गंगाराजको गीतमा भोजपुरका राई जातिको संस्कृति, पिखुवा…