भारतीय चालकको मृत्यु

भारतीय नंको ग्यास बुलेट गए राति त्रिशूली नदीमा खस्दा भारतीय चालकको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको उक्त ग्यास बुलेट त्रिशुल्लीमा खसेको हो । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो भन्ने ठाउँबाट केएओ १ एएच२५९६ नंको बुलेट राति ९ः३० बजे त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चालकको बुलेटले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको…