‘काठमाडौंको जुम्ला’मा कविता यात्रा

– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ यही फागुन ४ का दिन हामी ४५–५० जना कविहरू जोरपाटीबाट पूर्वोत्तर क्षेत्र कागेश्वरीतर्पm लाग्यौँ । अभिनव साहित्य समाज, घुम्ती कवि गोष्ठी, तरेली साहित्य प्रतिष्ठान र मुजुरा मासिकको संयुक्त आयोजनामा भएको कवि गोष्ठीको मुख्य आयोजना भने तेस्रो कागेश्वरी पर्यटन महोत्सव समितिले गरेको थियो । यो ठाउँ गागलफेदी नगरपालिका वडा नं. १…