बाग्लुङमा बम भेटियो, स्थानिय त्रसित

बाग्लु्ङ जिल्लाको सदरमुकाम बाग्लुङमा बम भेटिएको छ । विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको पूर्बसन्ध्यामा बाग्लुङको मुख्य बजारमै वम भेटिएको हो । बिहान ८ बजे नै वम भेटिएको स्थानिय पत्रकार सुभाष गौतमले जानकारी दिएका छन् । उनका अनुसार वम खाना राख्ने हड्केसमा राखेर होन्डाको शोरुममा राखिएको छ । वम देख्ने बित्तिकै स्थानियहरुले प्रहरीलाई खबर…