मेक्सिकोमा हेलिकोप्टर दुर्घटनामा परी १४ को मृत्यु

मेक्सिकोमा हेलिकोप्टर दुर्घटनामा परी १४ जनाले ज्यान गुमाएका छन् । शुक्रबार मेक्सिकोको भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका उच्च तहका कर्मचारी सवार हेलिकोप्टर दुर्घटना भएको हो । बीबीसीका अनुसार सान्टिआगोमा अवतरण गर्ने क्रममा हेलिकोप्टर दुर्घटना भएको थियो । मेक्सिकोको ओक्साआकामा ७ दशमलव २ रेक्टरको स्केलको भूकम्प गएको थियो । आन्तरिक मामिला मन्त्रीले हेलिकोप्टर अवतरणको क्रममा पाइलटले…