काठमाडौं लगायत मुलुकभर नेपाल बन्दको आंशिक प्रभाव

मंगलबारका लागि आयोजना गरिएको नेपाल बन्दको प्रभाव मुलुकभरी आंशिक रुपमा परेको छ । नेपाल बन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको हो । मुलुकभर अन्य दिनको तुलनामा कम मात्रामा सवारी साधनहरु चलेका छन् । बन्दका कारण काठमाडौं भित्रिने र बाहिरीने सवारीको चाप अत्याधिक न्युन रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बन्दका कारण राजधानीबाट…