पूर्व श्री ५ को प्रश्न- ‘नेपाली जनताले कहिलेसम्म ब्यहोरिरहनु पर्ने ?’

पूर्व श्री ५ ज्ञानेन्द्र शाहले प्रजातन्त्रलाई संस्थागत गर्ने या समस्याहरूको समाधान खोज्ने क्रममा भएका कुनै पनि राजनीतिक सम्झौता, सहमति या समझदारीमा देशको गौरव बढाउने विषयले प्राथमिकता किन पाएन भन्ने प्रश्न यतिबेला जनतामाझ ज्वलन्त बनेर उब्जिएको धारणा सार्वजनिक गर्नुभएको छ । ६८औँ प्रजातन्त्र दिवसको अवसरमा सन्देश जारी गर्दै उहाँले प्रजातन्त्रमा सबैले सम्मानित महसुस गर्दछन् भन्ने विश्वव्यापी…