खरेलद्वारा एमाले केन्द्रीय सदस्यबाट राजीनामा

अग्नि खरेलले नेकपा एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीकाे ठेगाना राखेर उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका हुन् । संवैधानिक जिम्मेवारी पूरा गर्नुपर्ने भएकाले पार्टी छोडेको राजीनामा पत्रमा उल्लेख छ। ‘महान्यायाधिवक्ता पदको महत्वपूर्ण संवैधानिक जिम्मेवारी पूरा गर्नुपर्ने भएकाले हालको अवस्थामा पार्टीको जिम्मेवारीबाट राजीनामा गरेको छु’,…