भोजपुरका सर्वसाधारणले पाए गाउँमै नागरिकता

भोजपुर पौवादुङमा गाउँपालिकाको सानोदुम्माका सर्वसाधारणले गाउँबाटै नागरिकता प्राप्त गरेका छन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालको अगुवाइमा शनिबार सञ्चालन गरिएको एकदिने एकीकृत घुम्ती शिविरबाट सर्वसाधारणले नागरिकता लगायतका विभिन्न सेवा सुविधा गाउँबाटै प्राप्त गरेका हुन् । सो शिविरबाट ८५ जनालाई नागरिकता वितरण, तीन जनालाई अपाङ्गता परिचयपत्र, जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाबाट १७० जनाको स्वास्थ्य…