एम्बुलेन्स खरिद गर्न साढे ११ लाख संकलन

नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाको एम्बुलेन्स खरिद सहयोग संकलन अभियानमा करिब रु साढे ११ लाख संकलन भएको छ । यसअघि सञ्चालन गरेको एम्बुलेन्स बिग्रिएपछि उपशाखाले नयाँ एम्बुलेन्स खरिद गर्न शुरु गरेको सहयोग अभियानअन्तर्गत विभिन्न दाता एवम् संघसंस्थाबाट रु ११ लाख ४१ हजार ५०० संकलन भएको उपशाखाका सभापति सोम शर्मा बजगाईंले जानकारी दिए । सहयोग प्रदान…