नगदसहित सात जुवाडे पक्राउ

काभ्रेपलाञ्चोक, पनौती नगरपालिका–७ स्थित एक घरमा तास खेलिरहेका सात जुवाडेलाई रु ६८ हजार ३४० सहित प्रहरीले पक्राउ गरेको छ । दुर्गा तामाङका घरमा जुवा तथा तास खेल्ने तथा खेलाउने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । पक्राउ पर्नेमा पनौती–१ का छिरिङ तामाङ र रमेश तामाङ, पनौती–४ का शेरमान तामाङ, बुद्ध…