होला आज सिलवाल-मुद्दाको छिनोफानो ?

महिनौंदेखि अदालतमा विचाराधीन नेपाल प्रहरीको महानिरीक्ष नियुक्ति विवादसम्वन्धी मुद्दामा सर्वोच्चले आज बहस सक्दैछ । साउन १९ गते सुनुवाइ भई हेर्दाहेर्देमा राखिएको मुद्दाको आज पेसी तोकिएको र मुद्दाको छिनोफानो आजै गर्ने संभावना छ । प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ सदस्यीय न्यायाधीशको इजलासमा मुद्दाको सुनुवाइ जारी छ । प्रधानन्यायाधीश पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे,…