स्थानीय तह सञ्चालन गर्न नमूना कानून तयार

स्थानीय तह सञ्चालनका लागि सघाउ पुऱ्याउने उद्देश्यले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ३० वटा नमूना कानून तयार पारेको छ । देशभरिका ७५३ स्थानीय तह सञ्चालनका लागि ३० नमूना कानून तयार पारिएको मन्त्रालयका संघीय मामिला महाशाखाले जनाएको छ । तत्काल स्थानीय तह सञ्चालनका लागि नमूना कानून बनाइएको महाशाखाको भनाई छ । संविधानको अनुसूची–८ बमोजिम स्थानीय…