दाउन्ने पहाडमा ठाउँ-ठाउँमा पहिरो, यातायात अबरुद्ध

निरन्तरको वर्षाका कारण नवलपरासीको दाउन्ने पहाडका दर्जनौं स्थानमा पहिरो खस्दा पुर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ । हिजो राती ८ बजेदेखि नै दाउन्नेका विभिन्न स्थानमा पहिरो खसेपछि बाटो अवरुद्ध बनेको हो । आज बिहानदेखि पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय नवलरासीले जानकारी दिएको छ । पहिरोका कारण १० घण्टादेखि यातायात अबरुद्ध हुँदा सयौं…