यसरी बित्यो सन् २०१७ (वर्षभरिका मूख्य घटना)

अघिल्ला वर्षहरुझैँ सन् २०१७ पनि धेरै उतार चढावका साथ बिदा भएको छ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा बितेको वर्ष (सन् २०१७) पनि अमेरिका नै रह्यो । यसवर्ष सबैभन्दा धेरै राष्ट्रपति ट्रम्प नै विवादमा आउनुभयो । उहाँले माफी माग्ने देखि चेतावनी दिनेसम्मका घटना भए र तिनले…