‘सांसद् सिलवालबारे गलत समाचार सम्प्रेषण गरियो’

नेपाल प्रहरीका पूर्वडिआइजी एवम् नेकपा (एमाले)को तर्फबाट ललितपुर क्षेत्र नं १ का नवनिर्वाचित सांसद नवराज सिलवालको बारेमा गलत प्रचार भएको भन्दै एमाले ललितपुरका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले आपत्ति प्रकट गरेका छन् । सिलवालमाथि आज नेपाल प्रहरीले कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरेको सन्दर्भसँग जोडेर कतिपय अनलाइन मिडियाले सिलवाल फरार रहेको भनी समाचार सम्प्रेषण गरेका…