जनता आवासअन्तर्गत छयालीस हजार भवन

आर्थिक रूपले विपन्न, लोपोन्मुख, दलित, सीमान्तकृत समुदायका लागि शहरी विकास मन्त्रालयको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत छयालीस हजार आवास निर्माण भइरहेका छन् । सो कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०६६-६७ देखि सिराहा, सप्तरी र कपिलवस्तु जिल्लामा एक÷एक हजार गरी तीन हजार आवास निर्माण गरिएको थियो भने अहिले काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक ७२ जिल्लामा ४६ हजार भवनको निर्माण…